अन्तर्राष्ट्रिय

कोभिड–१९ का कारण एक दिने शिशुको मृत्यु, ज्यान गुमाउने विश्वकै कान्छा व्यक्ति

Banner

काठमाडौँ, जेठ ९-

विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेहरुको संख्या ३ लाख ३४ हजार नाघेको छ । हालसम्म सबैभन्दा धेरै अमेरिकामा ९६ हजार २९५ मानिसको मृत्यु भएको छ ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसका कारण एक दिने नवजात शिशुको पनि मृत्यु भएको छ । उनी कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने विश्वकै कान्छा व्यक्ति मानिएका छन् ।

विश्वभर उपचारपछि निको भएका संक्रमितको संख्या २० लाख ७८ हजार भन्दा धेरै छ । अहिले झण्डै २८ लाख मानिसहरुको उपचार भइरहेको छ । ती मध्ये झण्डै ४६ हजार संक्रमितको अवस्था गम्भीर रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>