देश/प्रदेश
पत्रकारको कोरोना परीक्षण गर्न माग
०

काठमाडौं, वैशाख ३०–
अति प्रभावित जिल्लाहरुमा पत्रकारहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।
नेपाल पत्रकार महासंघले आज (मंगलबार) एक विज्ञप्ती जारी गर्दै पत्रकारहरुको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्न माग गरेको हो ।
पर्साका दुई जना पत्रकारमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि महासंघका महासचिव रमेश विष्टले मंगलबार विज्ञप्ति निकालेर पत्रकारको परीक्षण गर्न माग गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























