देश/प्रदेश

वीरगञ्जमा चार जना पत्रकारलाई कोरोना संक्रमण

Banner

वीरगञ्ज, वैशाख ३०–

पर्सामा आज (मंगलबार) भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये दश जना पत्रकार भएको पाइएको छ ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>