खैरहनी

लियो क्लव अफ चितवन इष्टको अध्यक्षमा सागर

Banner

चितवन, वैशाख १३–

लियो क्लव अफ चितवन इष्टको १३ औं अधिवेशनबाट वर्ष २०२०/२१ को अध्यक्षमा सागर अधिकारी चयन भएका छन् । शनिबार भएको अनलाइन अधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।

क्लवको प्रथम उपाध्यक्ष अमन खड्का, सचिवमा सुजन सिलवाल, कोषाध्यक्षमा किरण सिलवाल भएका छन् । अन्य पदमा नयाँ कार्यकाल सुरु हुने बेलामा चयन गरिने नवनिर्वाचित अध्यक्ष अधिकारीले बताए । लियोको नयाँ कार्यकाल जुलाई महिनादेखि सुरु हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>