विजनेश

महाप्रसाद अधिकारी बने राष्ट्र बैंकको नयाँ गभर्नर

Banner

काठमाडौं, चैत २४–

महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर बनेका छन् । आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका लागि केशवप्रसाद भट्टराइ, चिन्तामणि सिवाकोटी र महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>