Breaking News

नेपालमा सातौं कोरोना संक्रमित भेटिए

Banner

पोखरा, चैत २१–

नेपालमा कोरोनाका संक्रमित सातौं बिरामी फेला परेका छन् ।
भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>