समाचार

लकडाउन उल्लङ्घन गर्ने प्रहरीले नियन्त्रणमा

Banner

सुरुङ्गा २० चैत-

कोरोना भाइरस (कोभिड —१९ )को सम्भावित जोखिम हुन नदिन भएको लकडाउन उल्लङ्घन गर्ने मजदूरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुकिछिपि भारत हिँडेका उनीहरुलाई स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मध्ये ३९ मेचीनगर, १८ भद्रपुर र १५ जना कनकाई नगरपालिकामा रहेका क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । विकास निर्माण तथा उद्योगको काम ठप्प भएपछि उनीहरु हिँडेरै भारत प्रवेश गर्न खोजेको प्रहरीले जनाएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>