अन्तर्राष्ट्रिय

भारतमा कोरोना सन्क्रमितले गरे आत्महत्या

Banner

भारत, चैत ५-

भारतमा कोरोना सन्क्रमित एक युवाले आत्महत्या गरेका छन् ।

दिल्लीमा उपचाररत ३५ वर्षका युवाले आज राती ९ बजे आत्महत्या गरेको भारतीय सन्चारमाध्यमले जनाएको छ ।

ती युवा केहिदिन अघि अस्ट्रेलियाको सिड्नीबाट आएको बताइएको छ । भारतमा यस्तो घटना यो पहिलो ।

पछिल्ला दिनहरुमा भारतमा कोरोनाका बिरामीका संख्या बढ्दै गैरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>