देश/प्रदेश
एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
०

जनकपुरधाम, १८ असार
नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन् । उनलाई प्रहरीले महोत्तरीको गौशालाबाट पक्राउ गरेको हो ।
थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले उनलाई सफाई दिए पनि उच्च अदालत जनकपुरले बुधबार पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























