अन्तर्राष्ट्रिय
भारतमा भयाबह बन्दै कोरोना, संक्रमितको संख्या १५० पुग्यो
०

भारत, चैत ५–
भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रिमतको संख्या बढ्दै गइरहेको छ ।
भारतीय संचारमाध्यमका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १५० पुगेको छ । नोएयडाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमले जनाएका छन् । संक्रमित व्यक्ति इण्डोनेशियाबाट आएका बताईएको छ ।
भारतमा अहिलेसम्म कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























