अन्तर्राष्ट्रिय

अमेरिकामा पनि भयावह बन्दै कोरोना, ५० राज्यमै कोरोना फैलिएको पुष्टि

Banner

अमेरिका, चैत ५–

विश्वकै शक्तिशाली राष्ट्र अमेरिका पनि अहिले कोरोनाले जटिल मोडमा पुगेको छ । अमेरिकाको ५० राज्यमा नै कोरना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मंगलबार भर्जिनिया राज्यले पहिलो संक्रमण पुष्टि गरेपछि अमेरिकाका सबै राज्यमा कोरोना भाइरसको संक्रमणबाट प्रभावित बनेका छन्।
हालसम्म अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) का ६ हजार संक्रमण पुष्टि भइसकेका छन् भने १०५ जनाको ज्यान गइसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>