Uncategorized

डिभी तथा गैरआप्रवासी भिसा अपोइन्टमेन्ट रद्द गर्ने अमेरिकाको निर्णय

Banner

काठमाडौं, चैत ३-

मंगलबारदेखि लागू हुने गरी काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डीभी_र गैर-आवसीय भिसा अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ।

अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू अनिश्चितकालका लागि रद्द गरेको छ।

सोमबार सूचना जारी गर्दै दूतावासले कोरोनाभाइरसका कारण मंगलबारदेखि लागू हुनेगरी लागि भिसा रद्द गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>