चितवन विशेष
गैँडाको आक्रमणबाट माडीमा एक महिला गम्भीर घाइते
०

चितवन, फागुन २६-
गैँडाको आक्रमणबाट माडी नगरपालिका–९ का भोजकुमारी विक घाइते भएकी छिन। इलाका प्रहरी कार्यालय माडीले विकलाई भैँसी चराउन जाने क्रममा घाँगरखोलामा गैँडाले आज बिहान आक्रमण गरेको प्रहरीले जनाएको छ । गैँडाको आक्रमणबाट गम्भीर घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























