अन्तर्राष्ट्रिय

भारतमा भएको दुर्घटनामा ११ को मृत्यु, चार घाइते

Banner

मुजाफरपुर, बिहार, फागुन २४-

भारतमा भएको सवारी दुर्घटनामा परी ११ जनाएको मृत्यु भएको छ ।

कार र ट्र्याक्टर एकआपसमा ठोकिँदा भएको सो दुर्घटनाका कारण अरु चार जना घाइते पनि भएको अधिकारीले शनिबार जानकारी दिएका छन् ।

भारतको मुजाफारपुरअन्तर्गत पर्ने कान्ति प्रहरी चौकीनजिकै दुर्घटना भएको प्रहरी अधिकारीले बताएका छन् ।

घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>