क्रिकेट
एसीसी इस्र्टन रिजनः हङकङले दियो नेपालसामु १५५ रनको लक्ष्य
०

काठमाडौं, फागुन १८–
थाइल्याण्डमा जारी एसीसी इस्र्टन रिजन टि–२० क्रिकेटमा हङकङले नेपालसामु १५५ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछि मैदान उत्रिएको हङकङले निर्धारित ओभरमा ६ विकेट विकेठ गुमाउँदै १५४ रन बनायो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























