समाचार
सरकारद्वारा डिजेल र पेट्रोलमा प्रतिलिटर १०/१० रुपैयाँ विकास कर
०

काठमाडौँ, फागुन १५-
सरकारले विकास कर भन्दै पेट्रोल र डिजेलको भाउ ५/५ रुपैयाँ बढाएको छ ।
मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकले प्रतिलिटर पाँच रुपैयाँ लिँदै आएको करलाई बढाएर १० रुपैयाँ पुर्याएको हो ।
अर्थमन्त्री युवराज खतिवडाले सञ्चारमन्त्रीका रुपमा बिहीबार पहिलोपटक मन्त्रिपरिषद्को पत्रकार सम्मेलनमा सहभागी हुँदै पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ विकास कर थप्ने सरकारको निर्णयबारे जानकारी गराएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























