समाचार
प्रधानमन्त्री ओलीलाई पोखरामा कालो झण्डा !
०

कास्की, फागुन १२-
समाजवादी पार्टीका विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीललाई पोखरामा कालो झण्डा देखाएका छन् ।
प्रधानमन्त्री ओलीलाई पोखरा सभागृह गेटबाहिर नाराबाजी गर्दै गर्दा कालो झण्डा देखाउँदा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अडियो मार्फत मागेको ७० करोडको अडियो टेपबारे छानबिन हुनु पर्ने, यति होल्डिङ्सलाई सर्वाजनिक जग्गा उपलब्ध गराएको, विष्णु पौडेललगतया नेकपा सरकार भष्ट्राचारलाई प्रश्रय दिइरहेको भन्दै राजनीनामा दिन माग गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























