देश/प्रदेश
संचारमन्त्री गोकुल बास्कोटाले दिए राजीनामा
०

काठमाडौं, फागुन ८–
सूचना तथा संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले राजीनामा दिएका छन् ।
बास्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्री बास्कोटाले राजीनामा दिएका हुन् । स्रोतका अनुसार उनले राजीनामा बुझाई सकेका छन् भने अपौचारिक जानकारी गराउन बाँकी छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले संचारमन्त्री बास्कोटाले अनौपचारिक रुपमा राजीनामा बुझाई सकेको सदनलाई जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























