देश/प्रदेश
बास्कोटा कमिसन प्रकरणः काँग्रेसले गर्यो संसद बैठक अवरुद्ध
०

काठमाडौं, फागुन ८–
नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ ।
बास्कोटा कमिसन प्रकरणः काँग्रेसले गर्यो संसद बैठक अवरुद्ध केहीबेर अघि बसेको बैठकले भ्रष्टचार मुद्धामा मुछिएका सूचना तथा संचारमन्त्री गोकुल प्रसाद बास्कोटाको राजीनामा माग्दै काँग्रेसले बैठक अवरुद्ध गरेको हो । सांसद पुष्पा भुषालले चदन चल्न नदिने भनेपछि बैठक अवरुद्ध भएको हो । काँग्रेसले सदन चल्न नदिएपछि सभामुख अग्नि सापकोटाले आजको बैठक फागुन १३ गतेसम्मका लागि स्थगित गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























