देश/प्रदेश
मुख्यमन्त्री पौडेल र कन्सुरल जनरल कुमार शिष्टाचार भेट
०

हेटौँडा, फागुन ६-
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेसंग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारले शिष्टाचार भेटघाट गरे ।
मुख्यमन्त्रीको कार्यकक्षमा आज उनिहरुबीच भेटघाट भएको प्रदेश सरकारका सचिवालयले जनाएको छ । सो अवसरमा मुख्यमन्त्री पौडेलले दुवै देशका जनताबीच सयौँ पुरानो प्रगाढ सम्बन्ध रहेको उल्लेख गरे । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























