देश/प्रदेश

बलात्कार प्रयास मुद्दामा निवर्तमान सभामुख महराले पाए सफाइ

Banner

काठमाडौं, फागुन ५–

निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् ।

काठमाडौं जिल्ला अदालतले आज महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको हो । न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई निर्दोष सावित गर्दै सफाइ दिएको हो ।

सं‌सद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । उनलाई तत्कालै काठमाडौं जिल्‍ला अदालतले कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>