समाचार

कानूनमन्त्रीको शपथ लिँदै शिवमाया तुम्बाहाङ्फे

Banner

काठमाडौं,  फागुन ५-

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानून, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छन् ।

तुम्बाहाङ्फेले आजै दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् ।

उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>