समाचार
पूर्वसचिव कार्कीको घरमा कामदार मृत फेला, पत्नीको हत्या प्रयास
०

काठमाडौं, माघ२७-
पूर्व सचिव अर्जुन कार्कीको घरमा पत्नीको हत्या प्रयास भएको छ । सोमबार बिहान ललितपुरको सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
उनलाई बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको स्रोतले जनाएको छ ।
घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली पठाइँदैछ । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























