क्रिकेट

ओमानले १३ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३९ रन जोड्यो

Banner

चितवन, माघ२२-

तीन राष्ट्र सम्मिलित आइसिसी विश्वकप लिग–दूई त्रिकोणात्मक शृङ्खला अन्तगर्त पहिलो खेलमा नेपालले अहिले ओमानसँग खेलिरहेकाे छ ।

पहिलो एक दिवसीय क्रिकेटमा नेपालले ओमान विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ । नेपालका लागि पहिलो सफलता करण केसीले लिएका छन् । ओमानले १३ ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३९ रन बनाएको छ ।

सन् २०१८ मा एक दिवसीय मान्यता पाएको नेपालले पहिलो पटक अमेरिका र ओमानसँग घरेलु मैदानमा सिरिज खेल्दैछ । एक दिवसीय कायमै राख्दै विश्वकपको ढोका खोल्न यो शुरुवाति सिरिज नेपालका लागि निकै महत्वको हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>