चितवन विशेष

देवघाटमा एक महिलाको शव फेला

Banner

चितवन माघ १४-

भरतपुर महानगरपालिका स्थिीत देवघाट १ मा आज एक महिलाको शव फेला परेको छ ।

देवघाट क्षेत्रको सतनचुली सामुदायिक वनभित्र सडेको अवस्थामा शव फेला परेको हो ।

झन्डै ६० /६५ वर्षीय महिलाको शव फेला परेको र नाम थर खुल्न नसकेको देवघाट प्रहरीले जनाएको छ।

शवको मुचुल्का उठाई भरतपुर अस्पतालमा परिक्षणका लागि पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>