बजार

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो

Banner

काठमाडौं, पुस १६-

नेपाल आयल निगमले पुनः इन्धनको मूल्य वृद्धि गरेको छ । आज (बुधबार) रातीबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टितेलको १०० रुपैयाँ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>