क्रिकेट

पोखरा प्रिमियर लिग : काठमाडौंविरुद्ध ब्याटिङ गर्दै चितवन राइनोज

Banner

काठमाडौं पुस ८-

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा अहिले चितवन राइनोज् र काठमाडौं गोल्डेन्स भिडिरहेका छन् ।

पोखरामा काठमाडौंले टस जितेर फिल्डिङ रोज्यो । प्ले अफमा स्थान बनाउन काठमाडौंलाई जित चाहिएको छ भने चितवन विजयी भएमा सीधै फाइनलमा पुग्नेछ ।
चितवनले चारवटै खेल जितेको छ भने काठमाडौंले दुई खेलमा जित र दुईमा हार व्यहोरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>