खेलकुद
सागको ३५ वर्षे इतिहासमा पहिलो पटक नेपालको ऐतिहासिक ५१ स्वर्ण
०

काठमाडौं, मंसिर २४-
जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण जितेको छ।
मंगलबार दिउँसो भुटानविरूद्धको फुटबलमा नेपालले स्वर्ण जितेपछि स्वर्णको संख्या ५० कटेको हो। आजै ६० केजी तौलको बक्सिङ फाइनलमा नेपालका सनिल शाहीले भारतका वरिन्दर सिंहलाई हराएर स्वर्ण जितेका थिए।
सागको ३५ वर्षे इतिहासमा नेपालले स्वर्णमा अर्धशतक कटाएको यो पहिलो पटक हो। सन् १९९९मा नेपालमै भएको भएको सागमा नेपालले ३१ स्वर्ण जितेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























