खैरहनी

चितवनको खैरहनी नगरपालिकाको दुवै वडामा काँग्रेसको अग्रता

Banner

चितवन,मंसिर १४-

चितवनको खैरहनी नगरपालिका वडा नम्वर ४ र ५ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मत परिणाम अनुसार दुवै वडामा नेपाली काँग्रेसले अग्रता लिएको छ । वडा नम्वर ४ मा काँग्रेसका उम्मेद्वारले २६७ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेद्वारले २१९ मत प्राप्त गरेका छन् । यस्तै खैरहनी ५ मा काँग्रेसका उम्मेद्वारले २५९ र नेकपाका उम्मेद्वारले २२५ मत प्राप्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>