चितवन विशेष

गैँडा गणना चैत १ देखि, ७० प्रतिशत जनशक्ति चितवनमा खटिने

Banner

चितवन,कात्तिक २९-

करिब पाँच वर्षपछि हुन लागेको राष्ट्रिय गैँडा गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका अनुसार आगामी चैत १ गतेदेखि गैँडा गणना सुरु गर्ने योजना तय भएको छ । बजेट अभावका कारण बारम्बार रोकिएको गणना आगामी चैत १ गते सुरु गरी चैत मसान्त अगावै सक्काउने योजना बनेको विभागका उपमहानिर्देशक रामचन्द्र कँँडेलले जानकारी दिए ।

यसपालि गैँडा गणनाका लागि भनेर सरकारले नै एक करोड १० लाख रुपैयाँ बजेट छुट्याएको छ । गणनामा चार सयभन्दा बढी कर्मचारी र करिब ६० हात्ती परिचालित हुनेछन् । करिब ७० प्रतिशत जनशक्ति चितवन राष्ट्रिय निकुञ्जमा खटिनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>