Uncategorized

त्रिभुवन विमानस्थलको पार्किङमा ठोक्किए दुई जहाज

Banner

काठमाडौँ कात्तिक २२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा श्री एयरको सिआरजे ७०० जहाजले यती एयरको एटिआर-७२ जहाजलाई ठक्कर दिएको छ।अवतरणपछि पार्किङमा आउँदै गरेको श्रीको जहाजले पार्किङ गरिराखेको यतिको एटिआर जहाजलाई शुक्रबार दिउँसो ठक्कर दिएको हो।

ठक्करबाट यतिको एटिआर जहाजको पछाडिको भागमा सामान्य क्षति भएको विमानस्थल स्रोतले जनाएको छ।

घटना सामान्य भएकाले विमानस्थलमा आवागमनमा कुनै समस्या नआएको विमानस्थल प्रवक्ता प्रताप तिवारीले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>