समाज
सीमा मिचेको विरोधमा भारतीय दूतावास अगाडि विधार्थीको विशाल प्रदर्शनी
०

काठमाडौं कात्तिक २२-
भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटे त्यसको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्। लैनचौर पुगेर अनेरास्वियू निकट युवा विद्यार्थीले प्रदर्शन गरेका हुन्।
केही दिन अघि मात्र भारतले कालापानी लगायतका नेपाली भुभाग आफ्नो क्षेत्रमा समेटेर नक्सा सार्वजनिक गरेको थियो। सन् १९६२ देखि नै उक्त क्षेत्रमा भारतीय सेना छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























