राजनीति
संसदको वेबसाइटबाट पनि हटाइए महरा
०

काठमाडौं, असोज १५-
सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयको वेबसाइटबाट हटाइएको छ । संघीय संसद प्रतिनिधिसभाको वेबसाइटबाट उनको नाम हटाइएको हो ।
संसदकै एक महिला कर्मचारीमाथि जबर्जस्ती करणी गरेको आरोप लागेपछि महराले मंगलबार उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























