राजनीति
महराको राजीनामाले पूर्णता पायो
०

काठमाडौँ असोज १५ –
संसद सचिवालयकी एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजीनामाले पूर्णता पाएको छ ।
संवैधानिक व्यवस्था अनुसार महराले राजीनामा उपसभामुख समक्ष मंगलबार नै बुझाएका हुन् । यो प्रक्रियाले पूर्णता पाउन अपनाउने प्रक्रियामा भने ढिलाई भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>