Uncategorized
पशुपतिनाथमा तीजको रौनक -फोटोफिचर
०

काठमाडौं भदौ १६-
आज हरितालिका तीज । हिन्दु महिलाहरु विहानैदेखि पशुपतिनाथ मन्दिर पुगेरर हर्षउल्लासका तीज मनाइरहेका छन् । मन्दिर परिसरमा भीड छ ।
बर्तालु महिलाहरुले मन्दिर दर्शनका साथै विहानैदेखि पूजा गरिरहेका छन् । रातै पहिरनमा सजिएका दिदीबहिनीहरु नाचगानका साथ रमाइलो गरिरहेका छन् । सबै उमेर समहूका व्यक्तिहरु भीडमा अटेका छन् ।

सधैं जस्तै भीड हुने भएकोले यो वर्षदेखि पशुपतिको पूर्वी ढोका पनि सर्वसाधारणका लागि खुला गरिएको छ । यसले दर्शनार्थीलाई केही सहज भएको छ ।


मन्दिर दर्शन र पूजाका लागि लाइनमा बसेका बर्तालु दिदीबहिनीहरुको स्वास्थ्यलाई ध्यानामा राखी केही ठाउँमा प्राथमिक स्वास्थ्योपचारको व्यवस्थासमेत गरिएको छ ।
हेरौं पशुपतिनाथका केही तस्वीरहरु –तश्विर रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























