चितवन विशेष

रवि लामिछाने आज पनि प्रहरी हिरासतमै

Banner

चितवन, भदौं ८-

चितवन जिल्ला अदालतमा बयान नसकिएपछि संचारकर्मी रवि लामिछानेसहित तीन जना नै आज पनि प्रहरी हिरासतमा रहेका छन् । आज रुकु भनिने अस्मिता कार्कीको मात्र बयान भएपछि रवि र युवराजको भोलि बयान हुँदैछ । आज बयान नसकिएकाले उनीहरुलाई प्रहरी हिरासतमा पठाइएको अदालतका श्रेष्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>