चितवन विशेष

सयुक्त जेसीज सप्ताहमा यामाहा स्लो स्कुटर रेस

Banner

चितवन, भदौं २-

सयुक्त जेसीज सप्ताहको छैठौं दिनमा आज नारायणगढ लेडी जेसीजले यामाहा स्लो स्कुटर रेस प्रतियोगिता सप्पन्न गरेको छ ।

१६ जना सहभागी प्रतियोगितामा संगीत श्रेष्ठ पहिलो, मीना गुरुङ दोस्रो र कामना काकीै तेस्रो भएका छन् ।  प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अर्जुन अधिकारी  रहेको कार्यक्रमका अतिथिहरुमा नेपाल जेसीजका पूर्वराष्ट्रिय उपाध्यक्ष सिनेटर सुदिपसिंह अधिकारी, वडा प्रहरी कार्यालय पुलचोकका प्रहरी नायब निरीक्षक रवि ढकाल, नवीन अटो सेन्टरका प्रमुख तथा नारायणगढ लेडी जेसिजका पूर्वअध्यक्ष सुनिता कर्माचार्य, शोभा गौतम खड्का, निर्जनी प्रधान श्रेष्ठ, अध्यक्ष निरु कार्की ,जिल्ला ट्राफिक चितवनका प्रहरी सहायक निरीक्षक इन्द्र धिसिङ, रत्ननगर जेसीजका शाखा अध्यक्ष सुभास पोख्रेल, सारदानगर जेसीजका शाखा अध्यक्ष सन्तोष घिमिरेलगायत रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>