समाचार

सुनको भाउ अहिलेसम्मकै उच्च, आज मात्रै १५ सय बढ्यो

Banner

काठमाडौँ साउन २०-

काठमाडौं स् नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ।सोमबार सुन तोलामा १५ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च कायम भएको हो। सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १५ सयले बढेर ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन तोलाको ६६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ।चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएको हो।आज चाँदी तोलामा ७९५ रुपैयाँमा कारोबार भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>