बलिउड/हलिउड

बाढीपीडितलाई बलिउड अभिनेता अक्षयले दिए २ करोड

Banner

 

एजेन्सी

मुम्बई, साउन २

बलिउड अभिनेता अक्षय कुमारले भारतको असम राज्यका बाढीपीडितलाई २ करोड भारू सहयोग गरेका छन्।

उनले २ करोड मध्ये १ करोड भारू असम मुख्यमन्त्री राहत कोष र अर्को १ करोड भारू काजीरंगा नेशनल पार्कलाई दान गरेका हुन्।

ट्विटरबाट उनले यसको जानकारी दिएका हुन्। अक्षय कुमार अभिनित ‘मिशन मंगलु ‘रिलिजका क्रममा रहेको छ। सिनेमा अगस्ट १५ मा रिलिज हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>