राजनीति

रेशम चौधरीलाई लगाइएको फलामे साङ्लो हटाइयो, संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

Banner

काठमाडौं,असार ७-

उपचारका लागि वीर अस्पतालमा भर्ना भएका सांसद रेशम चौधरीको खुट्टामा लगाइएको साङ्लो हटाइएको छ। संविधान घोषणा हुनु एक महिनाअघि भएको टीकापुर घटनाको अभियोगमा जेल परेका चौधरीलाई उपचारका क्रममा पनि १४ किलोको साङ्लो बाँधिएको थियो। साङ्लो बाँधिएको तस्बिर सार्वजनिक भएसँगै चौतर्फी विरोध भएको थियो। उनलाई लगाइएको साङ्लो शुक्रबार बेलुका नै हटाइएको छ।

यसैबीच, साङ्लो लगाउने कार्यमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>