अन्तर्राष्ट्रिय

अमेरिकी ड्रोन खसालेको इरानको दाबी

Banner

तेहरान, असार ५-

इरानको दक्षिणी प्रान्त होर्मोज्गानमा अमेरिकी जासुसी मानवरहित विमान (ड्रोन)लाई इरानको इस्लामिक रेभोलुसन गार्डस् कोर्पस्ले खसालेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यम (इर्ना) ले जनाएको छ ।

इरानका मोबाराक पहाडी इलाकाको हवाई क्षेत्रमा प्रवेश गरेको अमेरिकी आरक्यु ४ ग्लोबल हक नाम गरेको जासुसी ड्रोनलाई खसालेको जनाइएको छ । रासस ÷सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>