अर्थ
पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घट्यो
०

चितवन,असार १-
आयल निगमले इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार भारतीय आयल निगम (आइओसी)ले पठाएको नयाँ मूल्यसूचीमा घटेकाले सोहीअनुसार यहाँ समायोजन गरिएको हो ।
‘आइओसीले जुन १६ मा पठाएको मूल्यसूचीअनुसार विगतको तुलनामा केही घटेको छ । मूल्य समायोजनपश्चात् पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९६.५० र ९६.५० रुपैयाँ कायम गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>