Uncategorized
कास्कीबाट मध्यरातमा विप्लव माओवादीका जिल्ला सेक्रेटरीसहित १८ जना पक्राउ
०

कास्की, जेठ २६-
प्रहरीले शनिबार राति विपल्व नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ४ महिलासहित १३ पुरूष रहेका छन्।
उनीहरूले कास्की, अन्नपूर्ण गाउँपालिका-११ बाट उनीहरूलाई पक्राउ गरेको हो। सो स्थानमा वैठक भइरहेको सूचना पाएपछि प्रहरीले त्यहाँपुगेर उनीहरूलाई पक्राउ गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























