Uncategorized
असल सुरुवात नै आधा काम सम्पन्न गर्नु हो-अरस्तु
०
अहिले चर्चामा रहेका र प्रगति गरेका सबै व्यक्तिले नयाँ र फरक हिसाबले काम गरेका छन् । सफलताको राम्रो सुरुवात भनेको असल सोच नै हो । त्यसैले त असल कामको सुरुवात नै आधा काम सक्नु हो भनिन्छ ।
हामीले अरस्तुका ७ वटा महत्वपूर्ण भनाइहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि महत्वपुर्ण हुनसक्छ :
१. असल सुरुवात भने कै आधा काम सम्पन्न गर्नु हो ।
२. हामीलाई कामले होइन, काम गर्ने बानीले महानताको चुचुरोमा पुर्याउँछ । किनकी हामी जुन कुरा निरन्तर गरिरहेका हुन्छौं त्यही नै बन्छौं ।
३. शिक्षाको जरा एकदमै तितो हुन्छ तर, यसको फल एकदमै मिठो
४. कुनै कुराको आशा भनेको जागा अवस्थाको सपना हो ।
५. तपाईंका खुसीहरु तपाईं मै निर्भर रहेका हुन्छन् ।
६. साहस नै सफलताको कसी हो
७. यति तपाईं सबै क्षमताको मान्छे हो भने बुझ्नुस् तपाईं कसैको पनि होइन
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>