राजनीति

सभापति देउवाद्वारा पूर्वसांसद गोल्छाको निधनप्रति दुःख व्यक्त

Banner

काठमाडौ‌– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं उद्योगपति दविाकर गोल्छाको नधिनप्रति दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले आज एक शोक वज्ञिप्तमिार्फत गोल्छाको नधिनबाट नेपालको औद्योगकि क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतलिाई गुमाएको उल्लेख गरेका छन् । साथै सभापति देउवाले स्व गोल्छाको आत्माको चीर शान्तकिो कामना गर्दै शोक सन्तप्त परविारजनप्रति समवेदना प्रकट गरेका छन् ।

पूर्वसांसद एवं प्रसद्धि उद्योगपति गोल्छाको मङ्गलबार राति भारतको चेन्नइमा उपचारका क्रममा नधिन भएको हो । उनी मर्गिौलासम्बन्धी समस्याबाट पीडति थिए । स्व गोल्छा विसं २०६४ को संवधिानसभामा कांग्रेसका तर्फबाट सभासद् थिए । नेपाल उद्योग वाणज्यि महासङ्घका पूर्वउपाध्यक्षसमेत ररहेका स्व गोल्छा नेपालको औद्योगकि क्षेत्रमा एक सम्मानति व्यक्तत्वि थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>