Uncategorized
उसलाई के थाहा मेरो मोबाइलमा ४ वटा सीम लाग्छ
०
दुई जना प्रेमिप्रेमीकाबीच रोमान्टिक गफ भइरहेको थियो । दुवैजना भावी योजनासहितको कुरा गरिरहेका थिए ।
युवती : भनन, तिमी मलाई कति माया गर्छौ ?
युवक : मेरो दिल मोबाईल हो तिमी तेस्को सीम कार्ड हौ काली
युवती : म कति धेरै भग्यमानि छु.. यति धेरै माया गर्ने केटा भेटेकी छु
युवक : मनमनै यस्लाई के थाहा मेरो चाईनिज मोबाईल मा ४ वटा सीम कार्ड जान्छ भन्ने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>