Uncategorized

महिलाले ब्लाउज भित्र नोट राखेपछि गान्धी खिस्स हाँसे

Banner

भारतीय र अमेरिकन नोटको विषयलाई लिएर दुइजनाबीच निक्कै ठूलो बहस भयो
पहिलो : भारतीय नोटमा गान्धी मुसुक्क हाँसेका हुन्छन् तर, अमेरिकी नोटमा अब्राहम लिंकन जहिले पनि ठुस्स परेका हुन्छन् । किन होला ?
दोस्रो : त्यति पनि थाहा छैन ?
पहिलो : थाहा भएको भए सोध्ने थिएँ त ?
दोस्रो : अब्राहम लिंकनले नोट कहाँ राख्छन भनेर देखेनन् तर, गान्धीले भारतीय महिलाले ब्लाउजुभित्र नोट राखेको देखेपछि मस्किँदै खिस्च हासेको रे क्या ।
पहिलो : ट्वाँ

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>