Breaking News

बालेनले स्वर्णिम र शिशिरसँगको तस्बिर सेयर गर्दै लेखे– ‘देश उँभो लाउने टोली’

०
Banner

काठमाडौं, मंसिर ८ –

प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन्। भारत भ्रमणबाट फर्किएको दोस्रो दिन उनले आफू पनि सँगै रहेको तस्बिर सार्वजनिक गर्दै ‘देश उँभो लाउने टोली ! निकै मेहनती मान्छेहरू !’ भन्ने क्याप्सन लेखेका छन्।

प्रधानमन्त्री शाहसँगै मन्त्रीद्वय वाग्ले र खनाल भारत भ्रमणमा गएका थिए। शाहले यसअघि पनि मन्त्री सुधन गुरुङ र सुनिल लम्सालसँगको तस्बिर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै लेखेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>