फोटो फिचर

जनकपुरधामको सुनचाँदी बजारमा धनतेरसको रौनक(तस्बिरहरु)

०
Banner

जनकपुरधाम,कात्तिक २० –

धनतेरसको अवसरमा जनकपुरधामको सुनचाँदी बजारमा किनमेल गर्ने ग्राहकको भीड लागेको छ। दीपावलीलाई लक्षित गर्दै सुनचाँदीका गरगहना तथा भाँडाकुँडा खरिद गर्ने सर्वसाधारणको चहलपहल बढेको छ। धनतेरसमा नयाँ सुनचाँदीका सामग्री खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका कारण बजारमा विशेष रौनक देखिएको छ।

तस्बिरः सञ्जय कुमार यादव,नेपाल न्यूज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>