Breaking News
प्रधानमन्त्री बालेनको व्यङ्ग्यात्मक टिप्पणीः ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
०

काठमाडौँ, कात्तिक २० –
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राजनीतिक दलका नेता तथा कार्यकर्तालाई लक्षित गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् ।
आफ्नो फेसबुकमार्फत प्रधानमन्त्री शाहले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन् !’
उनले देश जोगाउने र पार्टी जोगाउनेबीच फरक रहेको उल्लेख गर्दै लेखेका छन्, ‘फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ!’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























